नहर सफाई गर्दै

वर्दियाको राष्टिय गौरवको आयोजना ववई सिँचाई नहरको सरसफाई गर्दै स्थानीय जनता । नहरको पूर्व र पश्चिमका १७ सय सिँचाईका उपभोक्ता(जनताले) २०४९।२०५० साल देखि निःशुल्क श्रमदान गरी नहर सफाई गर्दै आएका छन् । तस्वीर : मेनका चौधरी,